रगरग्याउनु
प्रे.क्रि.
- रगरगिने पार्नु; सकसक हुने बनाउनु; रगरग वा चकचक गर्न लगाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)