रगेड्नु

स.क्रि.

  1. कुनै वस्तुलाई घोट्नु; प्रशस्त दल्नु; रगड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)