रघु

ना. [सं.]

  1. रामायण आदिका अनुसार सूर्यवंशी राजा दिलीप र रानी सुदक्षिणाबाट जन्मेका पुत्र; रघुवंशका प्रसिद्ध पुरुष; रामका पूर्वज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)