रङमङाइ

ना. [सं. रङ्गमङ्ग+आइ]

  1. अनेक रङ्गमा मुछिने काम।
  2. अनेक विचार र शङ्काउपशङ्कामा मुछिने काम; दिशाहीन भएर अलमलिने किसिम, क्रिया वा भाव।
  3. भ्रम; भ्रान्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)