रङेल्नु

स.क्रि. [रङ+एलो+नु]

  1. रँगेल्नु; बिरोल्नु; हुँडल्नु; बिथोल्नु; भाँड्नु; भाँजो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)