रङ्गजीवी
ना.
- रङ्गमञ्चको कामबाट वा नाचेर जीवननिर्वाह गर्ने व्यक्ति; नट; नृत्यजीवी।
- चित्रकार।
- रङरोगनको काम गरेर जीवनवृत्ति गर्ने व्यक्ति।
- लुगा छिप्ने काम गर्ने जाति; छिपा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)