रङ्गित

ना. [भो. ब.]

  1. सिक्किम र दार्जिलिङको सीमा निर्धारण गर्ने नदी; टिस्टा नदीको एक सहायक नदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)