रङ्गोपजीवी

वि. [सं.]

  1. रङ्गजीवी; रङगजीवक; रङ्गी।
  2. ना. अभिनेता; रङ्गमञ्चको कलाकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)