रचित

वि. [सं.]

  1. निर्माण गरिएको; रचना गरिएको; निर्मित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)