रजोहीनता
ना. [सं.]
- मासिक धर्मबाट भएको निवृत्ति; रजस्वला हुन छोडेपछिको अवस्था।
- गर्भधारणका निम्ति अनुकूल रजस्वला हुने गुणको अभाव।
- नारीको बाँझोपन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)