रञ्जित

वि. [सं.]

  1. प्रसन्न; आनन्दित।
  2. बढाई-चढाई बोलेको।
  3. रङ लगाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)