रटन्ताम्

ना.

  1. रटिरहने काम; बारम्बार घोकिरहने काम; घोकन्ताम्।
  2. रटुवा; घोकुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)