रडाको

ना. [लड्+आको]

  1. परस्परमा हुने झैझगडा; वैमनस्य; झैझमेला।
  2. ठुलो हुलदङ्गा; होहल्ला; राडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)