रड्काउनु

स.क्रि. /प्रे.क्रि.

  1. रड्कन लाउनु; रड्कने काम गराउनु।
  2. कलमलाई दुरुपयोग गरी केही गलत रकम लिखतमा चढाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)