रणक्षेत्र

ना.

  1. लडाइँको ठाउँ; विवाद उठ्नाले लडाइँ परेको ठाउँ।
  2. युद्धभूमि; रण छेडिएको भूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)