रणचण्डी
ना.
- रणक्षेत्रकी देवी; रणक्षेत्रको रगत पिएर मत्त हुने देवी; उग्रचण्डी।
- पूरै रिसाएकी (स्त्री)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)