रणत्कार

ना.

  1. धनुको ताँदो फट्कार्दा झनझनाएर आउने आवाज; झणत्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)