रतिगृह

ना.

  1. वातावरण नै उन्मादक किसिमको पारी कामक्रीडाका निम्ति तयार गरिएको घर; रतिमन्दिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)