रतिमन्दिर

ना.

  1. रतिक्रीडाका निम्ति उपयुक्त व्यवस्था भएको घर; रतिक्रियाको भवन।
  2. पोथी प्राणीको जननेन्द्रिय; योनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)