रतिलम्पट

वि.

  1. अतिशय कामुक; स्त्रैण; मैथुन गर्ने काममा आसक्त; आइमाई भनेपछि हुरुक्क हुने; स्त्रीलम्पट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)