रद

ना. [सं.]

  1. दन्त; दाँत।
  2. ज्योतिषशास्त्रमा ३२ को अङ्कलाई बुझाउने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)