रनघ्वाँक

वि. [रण+घ्वाँक]

  1. बडेमाको; अजङको; घ्वाँके।
  2. हलक्क बढेर मोटाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)