रन्डा

ना. [फा. रन्द]

  1. बसिलाको जस्तो धार भएको पातालाई खोल परेको काठमा ठोकेर हातो हाली बनाइएको काठको सतह मिलाउन र मसिन्याउन प्रयोग गरिन औजार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)