रन्डीबाज

वि.

  1. रन्डीहरूसँग पल्केको; रन्डीबाजी गर्ने; वेश्यासँग लसपस गर्ने; वेश्यागामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)