रन्ध्र
ना. [सं.]
- प्वाल; छिद्र।
- दोष; कलङ्क।
- नारीको जननेन्द्रिय; योनि।
- नौ अङ्कलाई बुझाउने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)