रन्न

क्रि.वि. [सं. रणन]

  1. ध्वनिको तरङ्ग वा अनुतानका साथमा; मूल आवाजका पछि निकै बेरसम्म निस्किरहने रन्कोका साथमा।
  2. ज्यादै तात्ने किसिमले; साह्रै रन्किएर।
  3. रिसले चुर हुने ढङ्गले।
  4. शरीरमा ज्वरो चढ्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)