रबाफ
ना. [अ. रोब]
- रहनसहन, वेशभूषा, बोलचाल, व्यवहार, आदिमा देखिने तडकभडक; बढ्ता ढाँचा; रवाफ; फुर्ती; धाक।
- अर्काउपर प्रभाव पार्न वा दबाउ दिन रचिने स्वाङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. रोब]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)