रमकझमक

ना. [√रमझम]

  1. तडकभडक बढाउने किसिमको रमझम; उत्ताउलो खालको शोभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)