रमण
ना. [सं.]
- मनोरञ्जनका निम्ति गरिने विलास; क्रीडा।
- यताउति घुम्ने काम; विचरण।
- लोग्ने; पोइ।
- स्त्रीपुरुषको परस्परको रतिक्रीडा। वि. ५ प्यारो; प्रिय। ६. लहडी; रसिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)