रमणीय

वि. [सं.]

  1. एकदमै राम्रो; मनोहर; सुन्दर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)