रमन
ना. [अङ. राउन्ड]
- सुरक्षाका निम्ति सिपाही, प्रहरीहरू राति वा जतिसुकै बेला घुम्ने काम; गस्ती लगाउने काम।
- गस्तीमा जाने प्रहरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ. राउन्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)