रमरम

ना. [अ.मू. रम्+अ (द्वि.)]

  1. हल्का किसिमले हुने पिरो; अलिअलि पर्पर्‍याउने स्वाद (टिम्मुर आदिको झैँ)।
  2. हल्का किसिमको पिरो भएर; अलिकति मात्र परपर्‍याउने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)