रमरमाइनु

अ.क्रि.

  1. रमरम पिरो हुनु; अलिअलि पिरो हुनु।
  2. परपर्‍याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)