रम्नु
अ.क्रि. [रम्+नु]
- रमाइलो अनुभव गर्नु; रमाउनु; आनन्दित हुनु।
- लट्ठ पर्नु; भुल्नु; एकोहोरो भएर लागिपर्नु।
- रमाइलो मनाउनु; लहड गर्नु; खेल्नु।
- भोगविलासमा भुल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [रम्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)