रम्रिनु

अ.क्रि. [राम्रो+इ+नु]

  1. राम्रो हुनु; सिँगारपटार हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)