रयाल्नु

स.क्रि. [लयालु+नु]

  1. घुलनशील वा धुलो, पिठो आदि वस्तुलाई तरल पदार्थमा मिलाई वा धारा छुट्ने गरी हुँडल्नु; घोल्नु; रगेल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)