रल्ल
वि. [सं. रत > प्रा. रअ+इल्ल]
- जिल्ल पर्ने खालको; बिलखबन्द परेको।
- जिल्ल; जिलाराम; वाल्ल।
- जिल्ल परेर; वाल्ल भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. रत > प्रा. रअ+इल्ल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)