रल्लो
ना. [रल्ल+ओ]
- मादक तत्त्वले मत्त भएको व्यक्ति; होस र खुट्टा ठेगानमा नभएको व्यक्ति।
- अर्धसिल्ली; अधबेस्रो; झल्लो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [रल्ल+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)