रव
ना. [सं.]
- कुनै व्यक्ति, प्राणी वा वस्तुबाट व्यक्त वा अव्यक्त रूपमा प्रकट हुने नाद; ध्वनि।
- शब्द; आवाज।
- भनभनाहट; गुञ्जन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)