रशना
ना. [सं.]
- कम्मरमा लगाउने साङ्ली आकारको आभूषण; नारीहरूको कन्धनी।
- लगौँटी अल्झाउन कम्मरमा लगाइने सूत्र; मौञ्जी।
- पटुका; पेटी।
- डोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)