रसगर्गी
ना.
- जरामा आलु जस्तै दाना लाग्ने, संयुक्त पात हुने, लहरामा बास्नायुक्त मसिना फूल फुल्ने र राता फल लाग्ने, आयुर्वेदका अनुसार काण्डको उपयोग दाँत दुख्दा र जराको उपयोग टाउको दुख्दा हुने एक लहरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)