रसप्राधान्यवाद
ना. [सं.]
- पूर्वीय काव्यशास्त्रका अनुसार शृङ्गार आदि रसलाई काव्यको आत्मा मान्ने र गुण, अलङ्कार आदिलाई बाहिरी तत्त्व मात्र मान्ने एक सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)