रसराज

ना. [सं.]

  1. साहित्यशास्त्रअनुसार नवै रसहरूमा श्रेष्ठ मानिने शृङ्गार रस।
  2. आयुर्वेदका अनुसार पारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)