रसाइ

ना. [सं.√ रसाउ (+आइ)]

  1. भाँडा आदि रसाएर टाल्ने क्रियाप्रक्रिया।
  2. रस आउने किसिम, क्रिया वा भाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)