रसित

वि. [सं.]

  1. रस भएको; रसयुक्त।
  2. रसाएको; चुहेको।
  3. शब्द वा आवाज निकालिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)