रस्याउनु
स.क्रि. [रास+याउ+नु]
- कुनै वस्तुको डङ्गुर लगाउनु; रास पार्नु; थुपार्नु।
- मलत्याग गर्नु; थुस्स्याउनु (निन्दार्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [रास+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)