रहरे

वि. [रहर+ए]

  1. रहर गर्ने; अत्यन्त इच्छा गर्ने; रौसे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)