रहित
वि. [सं.]
- कुनै पदका पछिल्तिर लागी अभाव, हीन, विनाजस्ता अर्थ बुझाउने उत्तरपद (जस्तै- दयारहित, गुणरहित, धर्मरहित दि)।
- विहीन; वञ्चित (उनी सबै गुणबाट रहित छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)