राँकिनु

अ.क्रि. [राँको+इ+नु]

  1. रिसले राँकोजस्तो हुनु; जङ्गिएर आगो हुनु।
  2. प्रकाशयुक्त हुनु; जाज्वल्यमान हुनु।
  3. तागत भरिएर रनक्क हुनु; खुब मोटाउनु।
  4. घाउखटिरा आदि सुन्निएर एकदमै टनटनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)