राँके

ना. [राँको+ए]

  1. श्रावणसङ्क्रान्तिका भोलिपल्टको दिन; सो दिन खास गरी तामाङ, मगर, राई, लिम्बू आदिले मनाउने चाडपर्व र मेला।
  2. तातो किसिमको हावा; लू।
  3. बोटबिरुवाका पातहरू डढेर राता हुने एक रोग; रतङ्गे।
  4. राँकोसम्बन्धी; राँकोवाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)